वन कर्मचारीकै योजनामा हिरासत छल्न बिरामीको बहाना

सिरहा।  काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यवसायी हिरासत छल्न बिरामीको वाहानामा घर बसेका छन्। वन कर्मचारीकै मिलेमतोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका सञ्चालक श्याम साहलाई हिरासत छल्न बिरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो। गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिबन्धित करम जातको करिब दुईसय ५० क्युबिक फिट काठ सहित पक्राउ […]