साताको कारोबारको तेस्रो दिन शेयर बजारमा चमक आएको छ ।यस दिन नेप्से परिसूचक २७.४७ अंकले बढ्दै शेयर बजार २६७३.३१ विन्दुमा पुगेको छ । मंगलवार सेन्सेटिभ परिसूचक पनि ३.१२ प्रतिशतले बढ्दै ४७८.२४ विन्दुमा पुगेको छ । कुल २ सय २० कम्पनीको शेयर कारोबार भएको मंगलवार ५ अर्बभन्दा बढीको कारोबार भएको छ । यस दिन कुल २ ...