आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास

उदयपुर । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको

सम्बन्धित सामग्री

भारतमा सामूहिक बलात्कारीको रिहाइविरुद्ध देशव्यापी विरोध प्रदर्शन

नयाँ दिल्ली । एक मुस्लिम महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आजीवन कारावास सजाय सुनाइएका ११ जना अभियुक्तलाई रिहाइ गर्ने भारत सरकारको निर्णयविरुद्ध मुलुकभर विरोध प्रदर्शन आयोजना गरिएका छन् ।  सन् २००२ मा भएको हिन्दु र मुस्लिम समुदायबीचको साम्प्रदायिक दंगामा पीडित बिल्कीस बानोको परिवारका १४ जना सदस्य पनि मारिएका थिए । १५...

बलात्कार र हत्या आरोपमा थुनिएकाहरू रिहा

नयाँ दिल्ली । सन् २००२ मा भारतको गुजरातमा मुस्लिम समुदायविरुद्ध सुरु भएको हिंसात्मक दंगाको दौरान सामुहिक वलात्कारको शिकार भएकी तथा आफ्नै आँखा सामु आक्रोसित हिन्दू भीडबाट परिवारका १४ जना सदस्यको हत्या भएको विभत्स दृश्य देखेकी विल्किस वानो पुनः एकपटक चर्चामा आएकी छन् ।   उनीसँग सम्बन्धित बलात्कार र हत्याको मुद्दामा आजीवन कारावास...

१३ विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई आजीवन कारावास

१३ विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई इन्डोनेसियाको एक अदालतले आजीवन कारावासको फैसला गरेको छ ।

१३ विद्यार्थीको बलात्कार गरेका शिक्षकलाई आजीवन कारावास - BBC News नेपाली

आवासीय स्कूलका सञ्चालक हेरी विरावनले ११ देखि १६ वर्ष उमेर समूहका छात्राहरूमाथि यौन दुराचार गरेको घटना गत वर्ष सार्वजनिक भएपछि इन्डोनेशियालीहरू स्तब्ध भएका थिए।

आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको

सांसदलाई बलात्कार मुद्दामा आजीवन कारावास

नयाँदिल्ली : भारतीय सांसद कुलदीप सेंगरलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । बलात्कार अभियोगमा दोषी ठहर भएपछि अदालतले उनलाई आजीवन कारावास सजाय सुनाएको हाे । भारतीय जनता पार्टीका नेता समेत रहेका सेंगरलाई शुक्रबार ...