नयाँ दिल्ली । सन् २००२ मा भारतको गुजरातमा मुस्लिम समुदायविरुद्ध सुरु भएको हिंसात्मक दंगाको दौरान सामुहिक वलात्कारको शिकार भएकी तथा आफ्नै आँखा सामु आक्रोसित हिन्दू भीडबाट परिवारका १४ जना सदस्यको हत्या भएको विभत्स दृश्य देखेकी विल्किस वानो पुनः एकपटक चर्चामा आएकी छन् ।
उनीसँग सम्बन्धित बलात्कार र हत्याको मुद्दामा आजीवन कारावास...