नयाँ दिल्ली । एक मुस्लिम महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आजीवन कारावास सजाय सुनाइएका ११ जना अभियुक्तलाई रिहाइ गर्ने भारत सरकारको निर्णयविरुद्ध मुलुकभर विरोध प्रदर्शन आयोजना गरिएका छन् ।
सन् २००२ मा भएको हिन्दु र मुस्लिम समुदायबीचको साम्प्रदायिक दंगामा पीडित बिल्कीस बानोको परिवारका १४ जना सदस्य पनि मारिएका थिए । १५...