हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेका स्वर्गीय नासु हरिलाल राईको स्मृतिमा दुई राष्ट्रसेवक कर्मचारीलाई सम्मान प्रदान गरिएको छ । किराँत राई कर्मचारी मञ्च केन्द्रीय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैटौँ तहका अधिकृत हरिनारायण राई र इटहरी उप-महानगरपालिकाको स्वास्थ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई सम्मान गरिएको हो । समितिले आयोजना गरेको बृहत् […]

सम्बन्धित सामग्री

विमल गुरुङ कृति पुरस्कारका लागि २१ कृति सार्वजनिक

कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०७९ सालको प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई दुई लाख नगद राशी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।

शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत तथा ६ जना सम्मानित

खोटाङ ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एकजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३...

विमल स्मृति पुस्तकालयका सञ्चालक गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान

काठमाडौं । विमल स्मृति पुस्तकालय, धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’को रुपमा सम्मान गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसर पारेर रसियन सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री वोधमाया कुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । भूतपूर्व गोर्खा सैनिक गुरुङले १९ वर्षको अल्पायुमै निधन […]

सुष्मालाई ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’

काठमाडौँ- सञ्चारकर्मी सुष्मा श्रेष्ठलाई यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ । डेढ दशक यता सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी महिला सञ्चारकर्मीका रूपमा सुष्मालाई मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरेको हो । समाजले ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ शिक्षा, साहित्य, संचार, पत्रकारिता, मानव अधिकारलगायत विविध क्षेत्रमा उत्कृष्ट […]