विमल स्मृति पुस्तकालयका सञ्चालक गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान

काठमाडौं । विमल स्मृति पुस्तकालय, धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’को रुपमा सम्मान गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसर पारेर रसियन सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री वोधमाया कुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । भूतपूर्व गोर्खा सैनिक गुरुङले १९ वर्षको अल्पायुमै निधन […]