पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । […]

सम्बन्धित सामग्री

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेंगुका बिरामी

डेंगुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ। एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो। हालसम्म एक सय जनाको मृत्यु भएको छ।

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हजार ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ। साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

सुदूरपश्चिममा डेंगु : अहिलेसम्म ३ जनाको मृत्यु, १३ सय जना बिरामी

बैतडी : सुदूरपश्चिम प्रदेशमा पनि फैलिएको डेंगु घट्न थालेको छ। प्रदेशमा सन् २०२२ को शुरुदेखि हालसम्म डेंगुबाट ३ जनाको मृत्यु् भइसकेको छ भने करिब १ हजार ३ सय जना डेंगुबाट बिरामी भएका छन्।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रणसम्बन्धी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुबाट कैलालीमा २ र अछाममा १ जनाको मृत्यु भएको हो। प्रदेशभरि १ हजार २७२ जना डेंगुका बिरामी भएका छन्।यस प्रदेशको तराई जिल्ला कैलालीमा सबैभन्दा बढी ४३० जना डेंगुका बिरामी छ

डेंगुका बिरामी बढे

देशभर डेंगुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो ।तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१,

काठमाडौं जिल्लामा नै १२ हजारभन्दा बढी डेंगुका बिरामी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार अहिले डेंगुका सबैभन्दा धेरै बिरामी काठमाडौं जिल्लामा छन्। काठमाडौंमा हाल १२ हजार २५२ जना डेंगुका बिरामी रहेका छन्।मन्त्रालयकै विवरणअनुसार पनि हालसम्म देशभरि डेंगुका बिरामीको संख्या ४० हजार २९ जना पुगिसकेको छ। सरकारकै तथ्यांकअनुसार साउनयता डेंगुबाट ४८ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयले दिएको विवरणअनुसार डेंगुका बिरामी ललितपुर जिल्लामा ८ हजार ७१४ जना‚ भक्तपुरमा २ हजार ७

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा

डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ । २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका […] The post डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेंगु सङ्क्रमितको संख्या साढे २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

काठमाडौं– देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ । २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए […]

डेंगुबाट आज २ जनाको मृत्यु

काठमाडौं : डेंगुबाट आज २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ। डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन