सुदूरपश्चिममा डेंगु : अहिलेसम्म ३ जनाको मृत्यु, १३ सय जना बिरामी

बैतडी : सुदूरपश्चिम प्रदेशमा पनि फैलिएको डेंगु घट्न थालेको छ। प्रदेशमा सन् २०२२ को शुरुदेखि हालसम्म डेंगुबाट ३ जनाको मृत्यु् भइसकेको छ भने करिब १ हजार ३ सय जना डेंगुबाट बिरामी भएका छन्।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रणसम्बन्धी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुबाट कैलालीमा २ र अछाममा १ जनाको मृत्यु भएको हो। प्रदेशभरि १ हजार २७२ जना डेंगुका बिरामी भएका छन्।यस प्रदेशको तराई जिल्ला कैलालीमा सबैभन्दा बढी ४३० जना डेंगुका बिरामी छ

सम्बन्धित सामग्री

थपिए ६ सय ३९ नयाँ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं : देशभरि पछिल्लो समय ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।१ हजार ६ सय जना कोरोनामुक्त भएका छन्।त्यस्तै, काठमाडौंमा १ सय ६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना गरी उपत्यकाभित्र कुल २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

साँढे दौड प्रतियोगितामा तीनको मृत्यु, एक सय जना घाइते

काठमाडौं। भारतको तमिलनाडुका दुई स्थानमा आयोजना गरिएको साँढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ । घटनामा सय जना घाइते भएका छन् । भारतमा बर्सेनी...