काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार अहिले डेंगुका सबैभन्दा धेरै बिरामी काठमाडौं जिल्लामा छन्। काठमाडौंमा हाल १२ हजार २५२ जना डेंगुका बिरामी रहेका छन्।मन्त्रालयकै विवरणअनुसार पनि हालसम्म देशभरि डेंगुका बिरामीको संख्या ४० हजार २९ जना पुगिसकेको छ। सरकारकै तथ्यांकअनुसार साउनयता डेंगुबाट ४८ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयले दिएको विवरणअनुसार डेंगुका बिरामी ललितपुर जिल्लामा ८ हजार ७१४ जना‚ भक्तपुरमा २ हजार ७