भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न महासंघको माग

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ पछि भाडावृद्धिको […]

सम्बन्धित सामग्री

भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको […]

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावलीविपरित भएकाले तत्काल निर्णय फिर्ता नलिए मंसिर १५ देखि आन्दोलन थाल्ने चेतावनी दिएको हो।विसं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा बढाउनु पर्नेमा नियमविपरीत

उद्योग महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।  बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । वि.सं.२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५÷५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२÷२०७३ सालमा १५÷

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले राज्यबाट सञ्चालित लिमिटेडले ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित रहेको टिप्पणी गरेको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्ना माग पुरा नगरे महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघका अध्यक्ष रामहिरा पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,‘गत २०७५ साउन १ गतेबाट लागु […]

एमालेका प्रमुख सचेतकले गरे यातायात भाडा वृद्धिको विरोध

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिको विरोध गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा प्रमुख सचेतक भट्टराईले सरकारले भाडा वृद्धि गरेकोमा विरोध गरे । ‘कोभिड महामारीले थिलोथिलो भएको जनताको जीवनमाथि फेरि यातायातको भाडा वृद्धि र महंगीको मार थप्नु अपराध हो,’ उनले बैठकमा भने, ‘सरकारले यो निर्णय फिर्ता लिनुपर्छ । जनतालाई आहत पुर्‍याउने काम नगरोस् ।’