कर्मचारीमा कोरोना संक्रमण, राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

डोटी / राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित

सम्बन्धित सामग्री

वाणिज्य बैंक दैलेख शाखा एक साता बन्द

दैलेख : राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको सेवा एक साताका लागि बन्द गरिएको छ।बैंकमा कार्यरत चारजना कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ।बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकबाट प्रदान गरिने सेवा आज (शुक्रबार) देखि एक सातासम्मका लागि बन्द रहने उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंक सिराहाका छ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय वाणिज्य बैंकको सिराहा शाखाका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। बन्द गरिएको छ। सदरमुकामस्थित शाखाका प्रबन्धकसहित छ कर्मचारीमा संक्रमण देखिएसँगै सेवा ठप्प गरिएको छ। शाखाले एक सूचना जारी गर्दै अर्को...

एउटै कार्यलयका १० कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा अवरुद्ध

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैकिङ्ग सेवा अबरुद्ध भएको हो...

कर्मचारीलाई कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द

वीरेन्द्रनगर, ३ माघ । सुर्खेतस्थित् राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द भएका छन् । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनालाई कोरोना पुष्टि भएपछि बैंकको सेवा बन्द गरिएको हो । बैंकको अनुसार दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेकोछ । बैंकको सुरक्षार्थ खटिने […]

कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत शाखा बन्द

राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द

डोटी : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन्। यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन्। क्यासियर पदमा कार्यरत