वीरेन्द्रनगर, ३ माघ । सुर्खेतस्थित् राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द भएका छन् । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनालाई कोरोना पुष्टि भएपछि बैंकको सेवा बन्द गरिएको हो । बैंकको अनुसार दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेकोछ । बैंकको सुरक्षार्थ खटिने […]