बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द

डोटी : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन्। यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन्। क्यासियर पदमा कार्यरत

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना पुष्टि

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी […]

अछामका सिडीओसहित पाँच कर्मचारीमा कोरोना पुष्टि

माघ– अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै […]

सर्वोच्चका न्यायाधीश खड्का र मुख्य रजिष्ट्रारसहित २४ जनालाई कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको जानकारी दिए।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको दाहालले बताए। कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको छ।प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमि

पाल्पा अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

पाल्पा – जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि  अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ ।  निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभए...

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमि सुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द भएको छ ।

धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि

गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएका छन् ।

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो...