सुनकाे भाउ ४ सय रुपैयाँले घट्याे

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनकाे भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित सामग्री

सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनकाे भाउ एक सय रुपैयाँले बढ्याे, चाँदीकाे घट्याे

काठमाण्डाै - सुनकाे भाउ आज सामान्य बढेकाे छ ।  सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँले बढेकाे हाे । चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे ताेलामा सात सय रुपैयाँले घटेकाे सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएकाे थियाे । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजाे ताेलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएकाे थियाे ।

सुनकाे भाउ आज सात सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज घटेको छ । तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।

सुनकाे भाउ ३ सय रुपैयाँले घट्याे

काठमाण्डाै - हप्ताको  पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीकाे १० रुपैयाँले घटेको हाे । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीकाे भाउ तोलामा १३ सय १५ रुपैयाँ ताेकिएकाे छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीकाे मूल्य निर्धारण गर्ने गरेको छ ।

सुनकाे भाउ तीन सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज केही घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनकाे भाउ आज दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनकाे भाउ दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ । हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।  यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ  । हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।