काठमाण्डाै - सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ।
आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।
काठमाण्डाै - सुनकाे भाउ आज सामान्य बढेकाे छ ।
सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँले बढेकाे हाे । चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।
यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाण्डाै - सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।
तोलामा दुई सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ – नेपाली बजारमा सुनकाे भाउ केहीदिन यता निरन्तर उकालाे लागेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, आइतबार छापावाल सुन […]
काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।
हिजो सुनकाे भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ आज ताेलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ ।
आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनकाे भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।
आज सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीकाे १० रुपैयाँले घटेको हाे ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीकाे भाउ तोलामा १३ सय १५ रुपैयाँ ताेकिएकाे छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीकाे मूल्य निर्धारण गर्ने गरेको छ ।
काठमाण्डाै - सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ ।
हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ ।
हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।
काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि बढेको छ ।
तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, ताेलामा १० रुपैयाँले बढेर आज चाँदीकाे भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।