सुनकाे भाउ आज एक हजार रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

सम्बन्धित सामग्री

सुनकाे भाउ एक सय रुपैयाँले बढ्याे, चाँदीकाे घट्याे

काठमाण्डाै - सुनकाे भाउ आज सामान्य बढेकाे छ ।  सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँले बढेकाे हाे । चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ आज दुई सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । आज तोलामा २ सय रुपैयाँले बढेर सुनकाे भाउ १ लाख ३ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख २ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे ताेलामा सात सय रुपैयाँले घटेकाे सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएकाे थियाे । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजाे ताेलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएकाे थियाे ।

सुनकाे भाउ आज एक हजार रुपैयाँले बढ्याे

काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनकाे भाउ तोलामा ९७ हजार २  सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक  सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो। आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ ६ सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ आज ताेलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ पाँच सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनकाे भाउ ४ सय रुपैयाँले घट्याे

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनकाे भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनकाे भाउ दुई सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ । हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।  यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ  । हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि बढेको छ । तोलामा आज दुई सय रुपैयाँले बढेर सुनकाे भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, ताेलामा १० रुपैयाँले बढेर आज चाँदीकाे भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।