सशस्त्रमा अनुगमन तथा मूल्यांकन एकाइको स्थापना

तल्लो तहसम्मका कार्यालयमाथि नियमित अनुगमन गरी गल्ती गर्नेमाथि तत्काल कारबाही गर्न सशस्त्र प्रहरी बलमा अनुगमन तथा मूल्यांकन एकाइ स्थापना गरिएको छ । महानिरीक्षकको प्रत्यक्ष मातहतमा हुने गरी यस्तो एकाइ गठन गरिएको...

सम्बन्धित सामग्री

अनुगमन तथा मूल्यांकन प्रणालीका समस्या

नेपाल सरकारले अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाउन आवश्यक कानुनी र नीतिगत व्यवस्था गरेको छ । अनुगमन प्रणालीलाई सबल र सुदृढ बनाउन योजना तर्जुमादेखि कार्यान्वनमा देखिएका समस्या तथा चुनौती समाधान गर्न आवश्यक...

अनुगमन तथा मूल्यांकन विधेयक प्रतिनिधि सभाबाट पनि पारित

राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

काठमाडौंका वडा–वडामा अनुगमन समिति

७ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो । कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति […]

सरकार, अनुगमन मूल्यांकन र कानुन

विषय प्रवेशसंघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकनसम्बन्धी विद्येयक पारित गरेको ताजा समाचार मिडियामा आएको छ । अनुगमन र मूल्यांकनसम्बन्धी ऐन किन चाहियो र किन विद्येयक पारित गरियो भन्दा पनि पारित गर्नेहरूले ऐनको कार्यान्वयन कसरी गर्ने र कार्यान्वयनबाट के कस्तो प्रभाव पर्दछ ? सो मनन गर्न भ्याए भ्याएनन् ? विद्येयकका दफादफा किन […] The post सरकार, अनुगमन मूल्यांकन र कानुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब विद्युतीय प्रविधिबाट योजना अनुगमन गरिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले विकास निर्माणका योजनाहरुको विद्युतीय प्रविधि प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी हुन्। बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने

कांग्रेसको अनुगमन, मूल्यांकन उपसमितिको प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा पार्टीको समग्र अवस्थालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं उपसमितिका संयोजक प्रदीप पौडेलले बिहीबार स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सत्तारूढ […] The post कांग्रेसको अनुगमन, मूल्यांकन उपसमितिको प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोषण सम्बन्धी कार्यक्रम छन्, उपलब्धि मूल्यांकन छैन

सबै तहबाट छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रवाहका लागि सम्बन्धित सबै कर्मचारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुपर्छ। संचालित कार्यक्रमहरुको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा प्रभावकारिता मूल्यांकन गरी पृष्ठपोषण प्रदान गर्न पनि जरुरी छ।

सरकारको विकास अनुगमन गर्ने महाशाखा नै निष्क्रिय

काठमाडौं, असोज ११ । सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए/नभएको अनुगमन तथा मूल्यांकन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखा निष्क्रिय अवस्थामा छन् । अनुगमन महाशाखा नै निष्क्रिय भएकाले सरकारका विकास तथा निर्माण कार्यले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वर्षौंदेखि मन्त्रालयमा स्थापना गरिएका अनुगमन तथा मूल्यांकन […]

सरकारको विकास अनुगमन गर्ने महाशाखा नै निष्क्रिय

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए÷नभएको अनुगमन तथा मूल्यांकन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखा निष्क्रिय अवस्थामा छन् । अनुगमन महाशाखा नै निष्क्रिय भएकाले सरकारका विकास तथा निर्माण कार्यले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वर्षौंदेखि मन्त्रालयमा स्थापना गरिएका अनुगमन तथा मूल्यांकन महाशाखा मन्त्रालयको […] The post सरकारको विकास अनुगमन गर्ने महाशाखा नै निष्क्रिय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरेको छ ।समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो । समिति सभापति परशुराम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिए । सभापति गुरुङले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही […]