अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरेको छ ।समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो । समिति सभापति परशुराम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिए । सभापति गुरुङले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस - NepaliPatra

काठमाडौँ । राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरे । बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए । […]

अनुगमन तथा मूल्यांकन विधेयक प्रतिनिधि सभाबाट पनि पारित

राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

अनुगमन तथा मूल्यांकन विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन् । बैठकमा उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

राज्यव्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

हाजिर गर्ने सांसद १५८, बैठकमा उपस्थित ५०

प्रतिनिधिसभाका सांसद हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या नपुगेकै कारण शुक्रबार संसद् बैठक स्थगित भएको छ । बैठक अघिबढ्न नसकेपछि राष्ट्रिय सभाबाट पारित ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रक्रियामा जान सकेन ।

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनंं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, कृषि तथा पशुपंक्षी विकासमन्त्री […]

राष्ट्रियसभाबाट तीनवटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं : राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसैगरी, उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री ...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन विद्येयक पारित

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकले तीन वटा विद्येयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ , ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनंं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो । प्रधानम...