कांग्रेसको अनुगमन, मूल्यांकन उपसमितिको प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा पार्टीको समग्र अवस्थालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं उपसमितिका संयोजक प्रदीप पौडेलले बिहीबार स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सत्तारूढ […] The post कांग्रेसको अनुगमन, मूल्यांकन उपसमितिको प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चुवा–लुड्फ्या खोला जलविद्युत् आयोजनाको प्रतिवेदन तयार

सिमकोट – माथिल्लो चुवा–लुड्फ्या खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन चार वर्षको अध्ययनपछि तयार भएको छ। लामो समय लगाएर तयार पारिएको उक्त प्रतिवेदनमाथि स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। उक्त आयोजनाको प्रभाव मूल्यांकनको जिम्मेवारी पाएको नेपाल पोर्टफोलियो इनर्जी प्रालिका निर्देशक उमेश भण्डारीका अनुसार ११० दशमलव दुई मेघावाटको उक्त विद्युत् आयोजनाको प्रभाव […]

काष्ठमण्डप पुन:निर्माण समितिले काठमाडौं महानगरलाई बुझायो कार्य सम्पन्न प्रतिवेदन

प्रतिवेदन अध्ययन गरेर आगामी कार्यक्रमका विषयमा छलफल गछौँ: प्रमुख प्रशासकीय अधिकृत अधिकारी काठमाडौं- काष्ठमण्डप पुन:निर्माण समितिले काठमाडौं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ। समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन्। पुन:निर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्यांकन र आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ। २ खण्ड (‘क’ […]

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौँदा प्रतिवेदन सार्वजनिक

लमजुङ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो । मर्स्याङ्दी

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

लमजुङ– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो । मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवन जिल्लामा २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ । कुल एक सय १२ […]

मस्र्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टीगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो । मस्र्याङ्दी कोरोडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवन जिल्लामा २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ । कुल १ सय १२ किलोमिटर […]

बुडर–बङ्क–नायल सडकको इआइए प्रतिवेदन स्वीकृत

डोटीको बुडर तथा कञ्चनपुरको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ। १२.५ किमी लम्बाईको उक्त सडकको इआइए प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको...

राष्ट्रिय सभामा आठ वटा प्रतिवेदन पेश

काठमाडौँ – विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकका प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको छ। विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी […]

एसइई र कक्षा १२ को परीक्षाबारे कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले एसईई र कक्षा-१२ को परीक्षाको मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको छ। कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए।प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा कोरोना महामारीका कारण रोकिएको परीक्षाको विकल्पबारे विभिन्न सुझाव दिइएको छ। उनले भने‚ ‘प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौति