शनिबार र आइतबारको सट्टामा अन्य बिदा हाललाई कटौती नहुने

सरकारले जेठ १ गतदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि यसको सट्टामा अन्य बिदाहरू हाललाई कटौती नहुने भएको छ। हप्तामा दुई दिन बिदा दिने निर्णयपछि सरकारले...

सम्बन्धित सामग्री

शनिबार भोटो देखाउने दिन, सरकारले दियो देशभर सार्वजनिक बिदा

काठमाडौँ- सरकारले जेठ २१ गते शनिबार भोटो देखाउने दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिदा दिने घोषणा गरेको हो। गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा शनिबार राष्ट्रपतिको समुपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको उल्लेख गर्दै देशभर सार्वजनिक बिदा दिने जनाएको हो।

भोलि शनिबार देशभर सार्वजनिक बिदा

काठमाडौँ- गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको हाे।   भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ।

विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा, शुक्रबार पूरै पढाइ

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

शनिबार र आइतबारलगत्तै सार्वजनिक बिदा परेपनि स्वास्थ्य संस्थाहरु बन्द नहुने

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ । सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय स

शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

पोखरा- पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा […]

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९स् ३० बजेदेखि साँझ ४स्३० सम्म सञ्चालन हुने उनले जानकारी दिए […]

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।पेट

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १४ बैशाख । सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि बिहान […]

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, कहिलेबाट हुन्छ लागू ?

काठमाडौं : सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन्। यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ। यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ…

नेपालमा बिदा, कार्यालय समय र उत्पादकत्व

परम्परागत रूपमा शनिबार बिदा दिइँदा नेपाली सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ।...