चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताएका छन् । राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष […]

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुसमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुग्नुभएको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज साेमवार दिउँसो रुसको राजधानी मस्को पुग्नुभएको बीबीसीले जनाएको छ । गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को जानुभएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चीनले रुस–...

साउदी अरबकाे भ्रमणमा निस्किँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसैसाता साउदी अरबको तीनदिने भ्रमणमा निस्कने भएका छन् ।

साउदी भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै साता तीनदिने भ्रमणको लागि साउदी अरब जाँदैछन्। राष्ट्रपति सी जिनपिङले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेकाे चिनियाँ सञ्चार माध्ययमले जनाएका छन्। यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन्। साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका […]

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

२१ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् । आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको […]

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित हुनुभएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सीको अध्यक्षतामा भएको …

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित हुने निश्चित भएको छ।  चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ।   जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको...

चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ । उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ ।उहाँकाे बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे […]

ताइवानसँग पुनः एकीकरण हुन्छः चिनियाँ राष्ट्रपति सी

ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङले बताए ।

के चिनियाँ राष्ट्रपति सी बिरामी छन् ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२०मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका...