काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दैछन् । खेल बिहान पौने ६ बजेदेखि सुरु हुनेछ । रियो दी जेनेरियो रंगशालामा सुरु हुने खेल रोचक र विश्वकप फाइनलसरह हुने फुटबल समर्थकको अनुमान छ ।
नेपालसहित विश्वभर ब्राजिल र अर्जेन्टिनाका समर्थक छन् । त्यसमाथि वर्तमान फुटबलका दुई सुपरस्टार नेयमार र म…