ब्राजिल भर्सेस अर्जेन्टिना : अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो पाँच खेलको हेड टु हेड

२५ असार, काठमाडौं । कोपा अमेरिका २०२१ को मेघा फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना आइतबार ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा भिड्दैछन् । दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक […]

सम्बन्धित सामग्री

उरुग्वे विश्वकपमा छनोट

उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो । योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै व

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए । नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो […]

ब्राजिल र अर्जेन्टिनाको खेल नाटकीय रुपले रद्द

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई […]

अर्जेन्टिनी खेलाडीलाई निकाल्न ब्राजिलको स्वास्थ्य निकाय आएपछि..

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल अक्समात रोकिएको छ । कोरोना मापदण्ड तोडेर अर्जेन्टिनाका केहि खेलाडी ब्राजिल पसेको भन्दै ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाले खेल रोकेको हो । खेलको सातौं मिनेटमा ब्राजिलको एन्भिसाका प्रतिनिधि मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन […]

ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । त्यसमा अफसाइडको निर्णय दिइएको थियो । लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि […]

ब्राजिलको बराबरी गोलले मान्यता पाएन

काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेज…

ब्राजिलको बराबरी गोलले मान्यता पाएन

काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेज…

ब्राजिल कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राज

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका कपको फाइनलमा

काठमाडौं। ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा साबिक विजेता ब्राजिलले पेरुमाथि १–० को जित निकालेको हो। ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक भयो । अब उपाधिका लागि उसले अर्जेन्टिना र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।