घरेलु मैदानमा बलियो ब्राजिल, अर्जेन्टिनालाई ११ वर्षपछि बदलाको मौका

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। ११ वर्षपछि कोपा फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्न लागेका हुन्।'सुपर क्लासिको' को नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ। विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिएको छ। विश्वभर अत्याधिक फुटबल समर्थक रहेका यि देशको फाइनल बहुप्रतिक्षित छ।आइतबार बिहान ५ :४५ मा ब्राजिलको विश्वप

सम्बन्धित सामग्री

भाग्यमानी मछिन्द्रलाई मौका

२२ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ । नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कप हो र त्यहाँ पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालको शीर्ष लिग ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड हो । मछिन्द्र […]

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

बार्सिलोनाले चुकायो १५ अङ्कको अग्रता बनाउने मौका

घरेलु मैदानमा खराब प्रदर्शनका कारण बार्सिलोनाले स्पेनिस लालिगाको शीर्ष स्थानमा १५ अङ्कको अग्रता गुमाउने मौका चुकाएको छ। सोमबार राति भएको खेलमा बार्सिलोना गिरोनासँग गोलरहित बराबरीमा रोकिएसँगै दोस्रो स्थानको रियलसँगको फराकिलो अग्रता बनाउने मौका चुकायो। रोवर्ट लेवान्डोस्कीले चौँथो मिनेटमानै बार्सिलोनालाई अग्रता दिलाउने मौका खेर फाले। उनले गरेको प्रहार पोस्टभन्दा केहि माथिबाट बाहिरिएको थियो। गिरोनाका गोलरक्षक पउलो […]

‘घरेलु मैदानमा महिला साफको उपाधि जित्न आजैबाट तयारीमा जुट्नुपर्छ’

नेपालले दोस्रो पटक महिला च्याम्पियनसिप आयोजना गर्ने मौका पाएको छ । पहिलो पटक सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको सफल आयोजना गरेको नेपालले दोस्रो पटक साफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले काठमाडौंमा महिला साफ प्रतियोगिता गर्ने मौका दिएको हो । नेपालले घरेलु मैदानमा दोस्रो पटक साफ फुटबल आयोजना गर्ने मौका पाउँदा पहिलो उपाधिको लक्ष्य पनि हुनेछ । विराटनगरमा भएको साफमा पनि नेपालले उपाधि उचाल्ने योजना बनाएको थियो । तर, फाइनल खेलमा कमजोर प्रदर्शन गर्दा

एसी मिलान घरेलु मैदानमै रोकियो

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानले अग्रता बढाउने मौका गुमाएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले खासै प्रभाव पार्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ […]

चेल्सी घरेलु मैदानमा आर्सनलसँग पराजित

एजेन्सी। इमिल स्मिथ रोवेको गोलमा आर्सनलले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो।चेल्सी ६४ अंकका साथ चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टरभन्दा दुई अंकले तल र पाँचौं स्थानको वेष्ट ह्यामभन्दा ६ अंकले माथि हो। जितपछि आर्सनलले भने अर्को सिजन युरोपा लिग खेल्ने झिनो आशा कायम राखेको छ।

सिटीलाई घरेलु मैदानमा लिग उपाधि जित्ने मौका

काठमाडौं। म्यानचेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्ने लक्ष्यका साथ चेल्सीलाई आतिथ्यता प्रदान गर्नेछ। चेल्सीलाई हराए सिटीले घरेलु मैदानमा लिग उपाधि जित्नेछ। सिटीले चेल्सीसँगै च्याम्पियन्स लिगको फाइनलमा पनि प्रतिस्पर्धा गर्दैछ। १७ अप्रिलमा एफए कप सेमिफाइनलमा सिटी हारेको थियो। चेल्सीले इतिहाद रंगशालामा पछिल्लो १२ मध्ये ९ खेल हारेको छ। प्रिमियर लिगमा पछिल्लो ११ मध्ये सिटीले सात खेल जितेको छ।

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...

बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो ।खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।बिहीबारको खेलमा जीत हासिल गरेको भए

अग्रता जोगाउन नसक्दा बार्सिलोना घरमै ग्रानडासँग पराजित

१७ वैशाख, काठमाडौं । ग्रानडासँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । साथै उपाधि होडमा समेत धक्का लागेको छ । घरेलु मैदानमा पहिले गोल गर्दै अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल व्यहोर्दै बार्सिलोना ग्रानडासँग २-१ ले पराजित भयो । कप्तान लिओनल मेसीले २३औं मिनेटमा […]