रास्वपामा दुई लाइन संघर्ष, महामन्त्रीको दस्तावेज सदस्यहरूले स्वीकारेनन्

३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेज अस्वीकार गरेका हुन् । रास्वपाको बाचापत्रभन्दा पनि फरक गरी दस्तावेज आएको सदस्यहरूको तर्क छ ।

सम्बन्धित सामग्री

रास्वपामा नीति र नियतबीचको भालेजुधाइ

एकातिर सदस्यता र नेतृत्वमा मापदण्ड नबनाउने अर्कोतिर कर्मचारी नियुक्ति गरे झैं अनुशासन आयोगको नियुक्ति गर्ने हो भने घात, अन्तर्घात, गुट, फुट सबैखाले अनुशासनहीनताले अरुमा भन्दा बढी दण्डहीनता बढाउँछ र त्यही नै पछि सरकार सञ्चालनमा प्रतिबिम्बित हुनेछ।

रास्वपामा असन्तुष्ट छन्, बोल्न सक्दैनन्

२१ मंसिर, काठमाडौं । महोत्तरीको जलेश्वरमा सम्पन्न पार्टी बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाइन् । केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरूको संयुक्त बैठकपछि कार्कीले लेखेकी थिइन्, ‘विधिको शासन ?’ एक केन्द्रीय सदस्यका अनुसार, कार्कीले बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति असन्तुष्टि […]

तीन करोड ‘डिल’ले रास्वपामा खैलाबैला

काठमाडौं । जनतामाझ वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नै सांसदलाई मन्त्री बनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्र्तवार्ता […]

रास्वपामा पनि पुरानै प्रवृत्ति : सभापति र उपसभापति अनुकूल मापदण्ड

काठमाडौं : पुराना पार्टीहरूको विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफूलाई पृथक पार्टीको रूपमा उभ्याउने बताउँदै आएको छ। गठन भएको छोटो समयमै २१ स्थानमा संघीय निर्वाचन जित्दै संसद्‌मा बलियो उपस्थिति देखाउन सफल रास्वपामा पुरानै पार्टीहरूको जस्तो विकृति देखिन थालेको छ। आफूलाई पम्परागत पार्टीभन्दा फरक बनाउने बताएको र पुराना पार्टीबाट दिक्क भएका जनताबाट आक्रोशको मत पाएको रास्वपा पनि पुरानै पार्टीहरूको लयमा देखिएको हो। पुराना ठूला भनिएका दलहरूमा

रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको स्पष्ट पारे । उनले सही नेतृत्व छान्न सके […]

रास्वपामा दुई लाइन संघर्ष, महामन्त्रीको दस्तावेज सदस्यहरूले स्वीकारेनन्

३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेज अस्वीकार गरेका हुन् । रास्वपाको बाचापत्रभन्दा पनि फरक गरी दस्तावेज आएको सदस्यहरूको तर्क छ ।

रास्वपामा कसरी आएका थिए ढाकाकुमार ?

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको छ । स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै उनले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलसँग २ करोड रुपैयाँ मागेका हुन् । आफ्नो मोबाइलमा फोन गरेर ‘मन्त्री बनेपछि सहयोगी गर्ने’ भन्दै रकम मागेको […]

इन्द्र बानियाँको घरमा उम्मेदवार पुर्‍याएपछि रविको पार्टीमा बबण्डर

निर्वाचन नजिक आइरहँदा न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमै पुर्‍याएर भेट गराएको सूचना चुहिएपछि रास्वपामा हलचल आएको थियो ।