अरू हाई प्रोफाइललाई पनि छानबिनमा ल्याउनुपर्छ : सांसद खतिवडा

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतलाई तत्काल छानबिनमा ल्याउन सरकारलाई घचघच्याएका छन् । ‘हिजो सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार एवं स्वकीय सचिव, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको परिवार, संवैधानिक निकायका प्रमुख, नेता नजिकका केही […]

सम्बन्धित सामग्री

आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ : शशांक कोइराला

काठमाडौं : नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै राजनीतिमा युवाको आवश्यकता औँल्याए।उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए। उनले सभापतिको उम्मेदव

बालेनलाई कानुनी दायरामा ल्याउनुपर्छ : कांग्रेस नेता

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले गत शनिबार संखुवासभामा गएको अल्कपनीय बाढीपहिरोका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । ‘गत शनिबार गएको बाढीपहिरोले कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथरमा क्षति पुगेको छ । त्यसमा पनि सबैभन्दा बढी संखुवासभामा १७ जना मानिस बेपत्ता भएका छन् । खोलामा […]

‘क्यान्टोनमेन्टको काण्डलाई कानूनी तवरबाट बाहिर ल्याउनुपर्छ’

काठमाडौं : राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताएकी हुन्। सांसद देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन्। उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा ग

‘तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ’

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न आवश्यक रहेको बताए । “२०४६ पछि हामीले पञ्चायतकालमा दुई […]

तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउनुपर्छ : देव गुरुङ

काठमाडौँ । सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङले निर्वाचनसम्बन्धी कार्य तालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरेका हुन् । उनले भने, ‘सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ […]

अहिलेको बजेट खारेज गरेर नयाँ बजेट ल्याउनुपर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन...

चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउनुपर्छ : सांसद देव

सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा बैठकः युवा पुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ

सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवा पुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिइन्।...

लोकतन्त्रवादीहरुलाई जोगाउन आवश्यक परे अध्यादेश पनि ल्याउनुपर्छ : सांसद पाण्डे

प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डेले लोकतन्त्रवादीहरुलाई जोगाउनका लागि आवश्यक परेमा सरकारले अध्यादेश पनि ल्याउनुपर्नेमा जोड दिएका छन् ।सरकारले संसदको जारी अधिवेशन अन्त्य गर्न लागेको समाचार प्रकाशमा आइरहेको अवस्थामा उनले लोकतान्त्रिक शक्तिहरूलाई जोगाउन, लोकतन्त्रको पक्षमा लागेका राजनीतिकर्मीहरूलाई संरक्षण गर्न आवश्यक परेमा सरकारले अध्यादेश ल्याउन सक्ने प्रस्ट पारे ।‘संविधानअनुसार पाँच वर्षका लागि आवधिक निर्वाचन हुन्छ,’ उनले भने, ‘जनादेशको घाँटी निमोठ्न थालेपछि हामीले परमादेश ख