मन्त्री किराँतीलाई खतिवडाको प्रश्न: कार्यालय सफा गरेको भिडियो बनाउँदैमा क्रान्तिकारी हुने हो ?

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवाडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर सस्तो लोकप्रियतमा लागेको टिप्पणी गरेका छन् । संसदको विशेष समयमा उनले भने, ‘मन्त्रीज्यू सुधार गर्न लागेको । झाडु र क्यामेराबाट फोटो खिचेर बाहिर ल्याउनुपर्छ ? सस्तो पपुलारिजम्का लागि, कार्यालय सफा […]