मन्त्री आले भारत प्रस्थान

काठमाडौं, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्स्थान गरेका छन् । भारत सरकारले आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री आल भारत गएका हुन् । तस्बिरः विमलबहादुर विष्ट÷रासस

सम्बन्धित सामग्री

मन्त्री आले भारत प्रस्थान

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो ।  भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने पर्यटन मन्त्रालयले जनाएको छ ।  मन्त्री आले...