मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव […]

सम्बन्धित सामग्री

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए।

मेरो भारत भ्रमण छिट्टै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए ।

भारत भ्रमण सोचेभन्दा सफल : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किएका अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अपेक्षा गरेअनुसार सफल भएको बताएका हुन् । प्रचण्डले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ । […]

भारत भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फिर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ । तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ । ‘भाजपा […]

भारत भ्रमण महत्त्वपूर्ण र फलदायी : प्रचण्ड सचिवालय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण महत्वपूर्ण र फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।  अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । ‘दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बने

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमण बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि दुई महिनाअघि तत्कालीन भारतीय राजदूत विनमोहन क्वात्राले दिएको निम्तो रहेको बताए।

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आफूले भारत भ्रमण गर्न लागेको बताउनुभएको हो । बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले नै यसअगाडि भारत भ्रमणको निम्तो दिनुभएको र अहिले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान...

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणका लागि नयाँ दिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बाहिर आकस्मिक जस्तो भएपनि डेढ महिनाअघि देखिकै तयारी रहेको बताए ।  ‘मेरो भ्रमण सदभावना भ्रमण हो । नेपाल राष्ट्र र नेपाली जनतालाई हितमा राखेर नेपाल भारत सम्बन्धलाई अझ कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रीत हुनेछ’ प्रचण्डले भने– ‘भारत सरकारका प्रतिनिधि र भारती