राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल शितलनिवासमा

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री दाहालले आज पहिलोपटक भेट्न लागेका हुन् । उनले सो अवसरमा राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिने बुझिएको छ । आजै दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमसमेत राखिएको छ । त्यतिञ्जेल प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग बजेटलगायत […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान […]

स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएका छन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत स्वास्थ्यका सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट प्रसस्त राम्रा काम भएको भन्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न शिक्षण अस्पताल पुगे प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना […]

प्रधानमन्त्री दाहाल र डब्लुएचओका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्र (डब्लुएचओ सेरो) की निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच बालुवाटारमा भेटघाट भएको छ । डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्र र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौँमा सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुनुभएकी सिंहले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो । […]

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड पुगे सुमेरु अस्पताल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ। माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा […]

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराउनुभयो । सो क्रमममा व्यवसायीले देशको […]