प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स नामको दुर्लभ रोगबाट पीडित छिन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले कांग्रेस नेता पौडेलले आज बिहान निवासमा पुगेर आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन् । सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि केही समय अघि प्रधानमन्त्री शेरबहाद...

सम्बन्धित सामग्री

राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन् । सो सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन  । मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका -

राष्ट्रपति पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन  । मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन । अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ बुधबार बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति  पौडेललाई भर्ना गरिएको जानकारी दिए ।  निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सकको सल्लाह अनुसार...

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो । उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ …

रामचन्द्र पौडेल खुमलटारमा, प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन्। पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझेर फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।

प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ ।यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए ।

सीता दाहाललाई भेट्न रामचन्द्र पौडेल खुमलटार पुगे

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुग्नुभएको छ । दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पौडेल आज बिहान दाहाल निवास खुमलटार पुग्नुभएको हो । सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएके थियो ।