बालबालिकालाई मान्छे बनाउने कि घोडा ?

जोन दुवेई : ‘समाज’ एउटा शब्द हो तर आफैँमा यो धेरै चिज हो । समाज मा विविध कारण र उद्देश्यले मानिसहरू एकत्रित हुन्छन् र आपसमा जोडिन्छन् । एउटा मानिस धेरै वटा समूहमा आवद्ध हुन सक्छ । हरेक समूहका मानिसहरू फरक हुन सक्छन् । यस्ता समूहका मानिसहरूमा न्यूनतम जैविक चरित्र बाहेक केही पनि समान नभएजस्तो देखिन सक्छ […]

सम्बन्धित सामग्री

घोडेपानीमा घोडा दौड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागी प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट […]

घोडेपानीमा घोडा दौड

म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । समितिका अध्यक्ष विरेन गर्बुजापुनले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गर्न लागि

जुम्ला घोडादौड : विकास बोहराको घोडा प्रथम

जुम्ला : जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ। सोही गाउँका शंकर रोकाया द्वितीय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन्।त्यस्तै घोडा दौड प्रतियोगिता यो जुम्लाको पुरानो संस्कृति हो। हरेक वर्ष दसैंको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो। यसअघि जुम्लाको विमान स्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो।२०५६÷०५७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो। तर केही वर्ष यतादेखि कर्णाली

फुलपातीमा जुम्लाको राजासिममा घोडा दौड

यस वर्षको फुलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन विधामा पुरुस्कार प्रदान गरिएको छ। खुल्ला तर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम, सोही गाउँका शंकर रोकाया द्धतिय र सोही वडा क...

नेपालमा श्रम क्षेत्रमा उपयोग हुने घोडा, खच्चडको अवस्था कस्तो छ ?

घोडा यातायात अनि गधा, खच्चड ढुवानीका साधन। नेपालका सडक सञ्जाल नपुगेका तथा दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चड र गधाको प्रयोग हुने गर्छ।  पछिल्लो पटक घोडसवारी शौख बने पनि खच्चड...

मनाङमा परम्परागत घोडा दौड

मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन्। झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए।...

‘जब सौगातलाई रिसाहा घोडा पर्‍यो’

काठमाडौँ– अभिनेता सौगात मल्लले फिल्म छायांकनको क्रम घोडासँग बितेको पललाई सम्झिए । उनको आउँदो फिल्म मन्त्रको छायांकनको समयलाई सम्झिँदै घोडासँगको रमाइलो किस्सा सेयर गरे । मनास्लु हिमालको छेउमा रहेको गाउँमा फिल्मको छायांकन गर्ने क्रममा सौगातसँगै बुद्धि तामाङलाई घोडा चढेको दृश्य छायांकन गर्नुपर्ने थियो । त्यसका लागि उनीहरूले घोडा पाए । त्यसअघि घोडा दौडाएको अनुभव खासै […]

चरनमा घोडा

गलेश्वर, २२ मंसिर । ढोरपाटन शिकार आरक्षको खर्कमा चर्दै गरेका घोडा । यहाँ पुग्ने पर्यटक घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्ने गर्दछन् । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

काजीको घोडा

बतासै चल्यो पसीना सुक्यो जाऊँ भयो अबेला,काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।काखमा राखी बजाउला मादल तिमी गीत सुनाउनु,आजको साँझ नाच्दै र गाउँदै एकैसाथ रमाउला।...

हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र  घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”