मनाङमा परम्परागत घोडा दौड

मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन्। झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए।...

सम्बन्धित सामग्री

मनाङमा परम्परागत घोडा दौड

मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन्। झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए।

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्राको रौनक, ३० तस्बिरमा हेर्नुहोस्

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड पनि भएको थियो ।  उपराष्ट्रपति नन्दकिशोर पुन, कार्यबाहक प्रधानमन्त

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गर्दैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ । नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रह