प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो । बैठकको मिति मात्रै सरेन, आचार्यको कार्यकाल एक साता लम्बिएको थियो । तर विश्वासको मत […]
The post प्रदेश १ काे मुख्यमन्त्री हुन्छु, चुनाव पनि गराउँछु : राजेन्द्र राई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.