काठमाडौं, १५ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएका छन् । नेकपा एमालेका सचिव आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका हुन् । आचार्यको बर्हिगमनलगत्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्न अगाडि बढेका छन् । उनले नेकपा एससहित नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बन्ने दाबीपत्र तयार गरिसकेको बुझिएको […]