मेराे प्रभाव बढ्दै गएपछि तत्कालीन नेकपा फुटाउने षड्यन्त्र भयाे : प्रचण्ड

ललितपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।  आज बिहीवार ललितपुरमा आयोजित पार्टीकाे 'माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम' मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएकाे बताउनुभयाे ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले...

सम्बन्धित सामग्री

संविधान र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिन षड्यन्त्र भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले संविधान र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न नदिएर षड्यन्त्र गरेको बताएका हुन् ।‘यो परिवर्तनको प्रक्रियालाई सुदृढ हुन नदिने यसलाई संस्थागत हुन नदिने प्रवृत्ति छ । यसलाई कहीँ न कहीँ डिरेल गर्ने अभ्यास भई नै राखेको छ’ प्रचण्डले भन

संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् । सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् । ‘अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भ

सदनमा प्रतिगामी षड्यन्त्र जारी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए ।मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ । मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन

नेकपा गठन भएसँगै षड्यन्त्र सुरु भयो - प्रचण्ड

कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद्...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।  बुधवार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनको भनाइ छ । उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहिँ सत्य नभएको स्पष्ट पारे उनले भने,  &lsq

अहिले पनि गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ, ९ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताकाविरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल […]

प्रचण्ड र महराले देखेको देश भित्र र बाहिरबाट ठूलो षड्यन्त्र

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलै षड्यन्त्र भइरहेको बताएका छन् । उनले गृहजिल्ला चितवनमा सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भएको बताएका हुन् । प्रचण्डले षड्यन्त्रबारे बोलेकै दिन माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि यसबारे बोले । उनी बुटवल पुगेर बाह्य शक्तिले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र गरिरहेको टिप्पणी गरेका हुन् । प्रचण्डले गठबन्धनलाई […]

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि दाहालले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ। ‘तपाईँहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको […]

सत्ता गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।  शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाइ बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको प्रचण्डले बताएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको ग...

चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र ओलीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताए । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताए ।निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र […]