नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिन षड्यन्त्र भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले संविधान र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न नदिएर षड्यन्त्र गरेको बताएका हुन् ।‘यो परिवर्तनको प्रक्रियालाई सुदृढ हुन नदिने यसलाई संस्थागत हुन नदिने प्रवृत्ति छ । यसलाई कहीँ न कहीँ डिरेल गर्ने अभ्यास भई नै राखेको छ’ प्रचण्डले भन