आम्दानी हुने खेतीमा किसान आकर्षित

परम्परागत रुपमा धान खेती गर्दै आएको खेतमा मंगला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले व्यावसायिक सुन्तला र केरा खेती गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर फर्किएर २०७३ देखि उनले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गरेका हुन् । उनले पाँच रोपनी खेतमा ४ सय सुन्तला र तीन रोपनीमा केरा खेती गरेका […]

सम्बन्धित सामग्री

सल्यान छत्रेश्वरीका किसान किवी खेतीमा आकर्षित

सल्यान : किवी खेतीबाट सल्यानका कृषकले यसबाट राम्रो आम्दानी लिन थालेका छन्। उत्पादित किवी बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले खेती थप विस्तार गर्दै लगेका छन्। थोरै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। छत्रेश्वरी गाउँपालिका बुराँसेका तेजबहादुर योगीले किवी खेतीबाटै वार्षिक ८ देखि १० लाख बचत गर्दै आएको बताए। उनी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुन्। उनले चार रोपनी जग्गमा यसको खेती गर

हुप्सेकोटका किसान  काँक्रो खेतीमा आकर्षित, मनग्य आम्दानी

५ पुस, मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन थालेकी ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेका छन् । १२ हजारको लगानीमा […]

भोजपुरका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर– भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

धनकुटाका किसान गाँजर खेतिमा आकर्षित

धनकुटा । सलादको रुपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान समेत गाँजर खेती गर्न तर्फ आकर्षित हुन थालेका छन् । बजारको समस्या नभएको र राम्रो आम्दानी हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको हो । पकेट क्षेत्र नै घोषित धनकुटा नगरपालिकाको चोक्रोक, स्कुुलडाँडाँ र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानमा समेत किसानहरु गाँजर […]

सुनसरीका किसान ‘बालुवामा हुने खेती’मा आकर्षित

इनरुवा : सुनसरीका किसान बालुवामा उत्पादन हुने खेतीमा आकर्षित भएका छन्।अस्गर अलि बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका किसान हुन्। उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु रहेको छ।कोशी गाउँपालिका–५ कुम्याही, हुर्कीटोल घर भएका अलि बालुवामा खेती गर्ने नमुना कृषक समेत हुन्। मनग्गे आम्दानी गर्दै आएका अलिले यतिवेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन्।गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका

सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

सल्यानका किसान लसुन खेतीमा आकर्षित

सल्यान : छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन्। चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताए। लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको अनुभव छ। उनले यस वर्ष पाँच क्विन्टल लसुन बिक्री गरेको बताए। च्युरीगैराका २६ घरधुरीलेनै लसुन खेती गर्दै आइरहेका छन्।किसान दुर्गाबहादुर पुनले प्रतिक्विन्टल