सुनसरीका किसान ‘बालुवामा हुने खेती’मा आकर्षित

इनरुवा : सुनसरीका किसान बालुवामा उत्पादन हुने खेतीमा आकर्षित भएका छन्।अस्गर अलि बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका किसान हुन्। उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु रहेको छ।कोशी गाउँपालिका–५ कुम्याही, हुर्कीटोल घर भएका अलि बालुवामा खेती गर्ने नमुना कृषक समेत हुन्। मनग्गे आम्दानी गर्दै आएका अलिले यतिवेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन्।गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका

सम्बन्धित सामग्री

‘बालुवा खेती’मा किसान आकर्षित

सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन् ।अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन् । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन् ।उनले यस अघिका बाली भने उठाइसकेका छन् […]

बालुवामा उब्जने खेतीमा आकर्षित सुनसरीका किसान

उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो।

आम्दानी बढेपछि केरा खेती विस्तार

आम्दानी धेरै हुने भएपछि सुनसरीका किसान केरा खेतीतर्फ आकर्षित भएका छन् । तरकारीका लागि उपयुक्त जमिन भएको सुनसरीमा अब केराको पनि खेती बढेको हो । सुनसरीको इनरुवा नगरपालिका–९, बबियामा मात्रै ५० भन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केरा खेतीको दैनिक कारोबार नै तीन लाख रुपियाँभन्दा बढीको हुने गरेको बताइएको छ ।

सुनसरीका किसान केराखेतीतर्फ आकर्षित

सुनसरी जिल्लाको सदरमुकाम इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यवसायिक केरा खेतीमा लागेका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यवसायिक खेती थालेका छन् । तरकारीको उरर्व क्षेत्रको रुपमा परिचित सुनसरीमा केरा खेतीसँगै क्षेत्रफल पनि बढेको छ ।

गाईपालनतर्फ किसान आकर्षित

सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् ।