सिन्धुलीका किसान व्यवसायिक आलु खेतीमा आकर्षित

सिन्धुलीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।कम समयमा नै राम्रो आम्दानी लिन सकिने भएकाले आलु खेतीमा आकर्षित भएको किसान बताउँछन् । कमलामाई नगरपालिका ९ काउँछेका डोर प्रसाद सुवेदी आलु खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । कमलामाई नगरपालिका ९ का वडा सदस्य समेत रहेका सुवेदी १० वर्षदेखि आलु खेती गर्दै आएको बताउँछन् । “म […]