नेपाल लाइफले ल्यायो “नेपाल लाइफ समुन्नत जीवन” बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । साथै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर […]

सम्बन्धित सामग्री

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । सबै प्रदेशका गरी विभिन्न पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई […]

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले उक्त प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको […]

नेपाल लाइफको नयाँ योजना ‘नेपाल लाइफ अनमोल जीवन’ सार्वजनिक, यस्ता छन् विशेषता ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ नामको जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्‍याउने उद्देश्यका साथ विभिन्न विशेषता रहेको जीवन बीमा योजना ल्याउने गरेको छ। यसै क्रममा नेपाल लाइफले नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना ल्याएको छ। प्रत्येक ब्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको […]

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

काठमाडौं, ४ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो । प्रत्येक ब्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो […]

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ योजना

काठमाडौं, फागुन ३ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा नामको नयाँ योजना ल्याएको हो । कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने यो बीमा योजना ल्याएको जनाएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको कम्पनीले […]

नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाडौं–बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता […]

नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अ...

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।