सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । सबै प्रदेशका गरी विभिन्न पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई […]