काठमाडौँ- कतारबाट आएको अवैध सुनसहित एक युवा पक्राउ परेका छन्। बिहीबार बिहान करिब पाैने दश बजे कतार एयरवेजको क्युआर ६५२ हुँदै नेपालका आएका धनुषाका एक युवालाई एयरपोर्ट भन्सार कार्यालयले पक्राउ गरेको हो। उनको साथबाट थान-४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन थान-१ तौल ५० ग्राम गरी कुल तौल जम्मा ५१६.५ ग्राम सुन बरामद […]