साढे सात किलो गाँजासहित दुई युवा पक्राउ

पोखरा – तनहुँको बेनिटारबाट गाँजासहित दुई युवा पक्राउ परेका छन्। आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट तनहुँ प्रहरीले खानतलासी गर्दा साढे ७ किलो गाँजासहित पर्वतका २ युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–८ का २९ वर्षीय दिवस गुरुङ र २४ वर्षीय विशाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। […]

सम्बन्धित सामग्री

नाराबाजी गर्ने पाँच युवा पक्राउ

वीरगञ्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने पाँच युवा पक्राउ परी रिहा भएका छन्।...

ब्याट्री पसलको नाममा लागु औषधको धन्दा गर्ने युवा पक्राउ

ब्याट्री पसलका नाममा लागु औषधको धन्दा गर्दैै आएका कपिलवस्तुको बाणगंगा नगरपालिका– १ बैरियाका एक युवा पक्राउ परेका छन्।...

गाँजाको धुलोसहित दुई युवा पक्राउ

प्रहरीले गाँजाको धुलोसहित दुई युवालाई पक्राउ गरेको छ । आइतबार साढे १ बजे बाग्लुङ नगरपालिका–२ मा रहेको बेस्टवान रेस्टुरेन्टबाट ३९० ग्राम गाँजाको धुलोसहित दुई युवा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

भित्रीवस्त्रमा लुकाइराखेको आधा किलाे सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

काठमाडौँ- कतारबाट आएको अवैध सुनसहित एक युवा पक्राउ परेका छन्। बिहीबार बिहान करिब पाैने दश बजे कतार एयरवेजको क्युआर ६५२ हुँदै नेपालका आएका धनुषाका एक युवालाई एयरपोर्ट भन्सार कार्यालयले पक्राउ गरेको हो। उनको साथबाट थान-४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन थान-१ तौल ५० ग्राम गरी कुल तौल जम्मा ५१६.५ ग्राम सुन बरामद […]

होटलमा महिलाको हत्या गरी फरार युवा पक्राउ

धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा सँगै बसेकी महिलाको हत्या गरी फरार युवा पक्राउ परेका छन्।...

पसलमा चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्का एक जना फरा

सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई युवा पक्राउ

२५ कात्तिक, जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका वडा नम्बर ४ बाट लागूऔषध नाइट्रोभेट ७५ थानसहित लहान नगरपालिका १९ बस्ने २१ वर्षीय प्रेम मण्डल पक्राउ परेका हुन् । प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ […]

पर्वतमा लागू औषध सहित दुई युवा पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित २ युवालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले सदरमुकाम कुश्माबजारको शिवालयचोकवाट सोमवार दिउँसो दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-४ पुरानो चौकी बस्ने २१ वर्षिय नेष्टी श्रेष्ठ र वडा नं. ८ चुवाका २० बर्षिय एजन नेपाली […]

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।...

लागू औषध सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा  ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर –४ का २५ वर्षीय सरोज पन्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ गते सोमबार राती १२ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर १० बुलबुले गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्ख