काठमाडौं : निर्वाचन आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि जनता समाजवादी पार्टी (जसपा)को राजनीति नयाँ कोर्समा प्रवेश गरेको छ।
जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतको बलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो भने महन्थले संसदीय दलको…