सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल ल्याउन चीनको प्रस्ताव

चीनले नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल लैजान प्रस्ताव गरेको छ । नेपाल-चीन रेलमार्ग परियोजनामा संलगन एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताउँदै सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको हो । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई ती इन्जिनियरलाई उध्दृत गर्दै सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन …

सम्बन्धित सामग्री

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका बासिन्दाको वास्तविकता बुझ्न पदयात्रा हुने

काठमाडौँ – पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनसहितको पृष्ठभूमिमा स्थानीय आदिवासी समुदायले भोग्दै आएका चुनौती तथा अनुकूलनका स्थानीय प्रयासबारे सचेतना जगाउने उद्देश्यसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा दलयात्रा हुने भएको छ। संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्षको सन्दर्भ पारेर ‘द बिग क्लाइम्ब नेपाल २०२२’ नाममा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पैदलयात्रा हुने […]

निकुञ्ज क्षेत्रमा अतिक्रमण गरी घर बनाउने एक व्यक्ति पक्राउ

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्। नाम्चेस्थित निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा खुम्बुपासाङल्हामु गाउँपालिका–२ का ३१ वर्षीय दावा छिरिङ शेर्पा...

७ थान पन्छीको पासोसहित सगरमाथा क्षेत्रबाट एक जना पक्राउ

सात थान पासोसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका जीत बहादुर राई रहेका छन्। ५८ वर्षीय राईलाई खुम्बु पासाङल्हामु गाउँपालिका ५...

७ थान पन्छीको पासोसहित सगरमाथा क्षेत्रबाट एक जना पक्राउ

सात थान पासोसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका जीत बहादुर राई रहेका छन्। ५८ वर्षीय राईलाई खुम्बु पासाङल्हामु गाउँपालिका ५...

पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार र अवैध गतिविधि सञ्चालन

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो । विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले...

बक्यौता बुझाउन अटेरी गर्दै हेली कम्पनी निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ को करिब सवा करोड शुल्क बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी...

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै चीनसँगको रेलवे लाइन ल्याउन विज्ञको सुझाव

नेपाल र चीनबीचको बहुप्रतिक्षित रेलवे लाइन सगरमाथा राष्ट्रिय निकुञ्जबाट लैजानुको विकल्प नरहेको यस परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले बताएका छन् । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ८ अर्ब अमेरिकी डलरको यस परियोजनाले नेपालको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ, तर चिनियाँ कानुनले वातावरणीय संरक्षित क्षेत्रमा ठुला परियोजना निर्माण गर्न दिँदैन । चीनसँगको सीमा क्षेत्रमा ६ वटा रेलवे रुट प्रस्ताव गरिएको र चिनियाँ विज्ञहरू कुन रुट छ

वायुसेवा सञ्चालक संघले मन्त्री भट्टलाई ज्ञापन पत्र बुझायो

वायुसेवा सञ्चालक संघले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्जमा लगाएको उडान प्रतिबन्धको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । संघले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।संघले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण […]