७ थान पन्छीको पासोसहित सगरमाथा क्षेत्रबाट एक जना पक्राउ

सात थान पासोसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका जीत बहादुर राई रहेका छन्। ५८ वर्षीय राईलाई खुम्बु पासाङल्हामु गाउँपालिका ५...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।