वायुसेवा सञ्चालक संघले मन्त्री भट्टलाई ज्ञापन पत्र बुझायो

वायुसेवा सञ्चालक संघले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्जमा लगाएको उडान प्रतिबन्धको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । संघले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।संघले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण […]