सुदूरपश्चिम प्रदेशलाई लगानीको क्षेत्रको रुपमा विकास गर्ने तयारी

धनगढी-सुदूरपश्चिम प्रदेशले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा लगानी गर्ने वातावरण वनाउने विषयलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिने भएको छ ।प्रदेश सभाको सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को बजेटको सिद्धान्त र प्राथमिकता पेश परेका हुन् । उनले सो क्रममा लगानी सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्रीले गभर्नर, सेबोन र नेप्सेका प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्। सरकारले ऊर्जाक्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने तयारी गरेको छ। सरकारले कित्ताकाट खुलाए पनि देखिएन घरजग्गा कारोबारमा सुधार भने देखिएको छैन। हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिँदा सेयरबजारमा दोहोरो अंकको सुधार भएको छ।

मृगस्थलीमा मृग हेर्नेको चहलपहल

दैनिक सयौँ पुग्छन् मृग हेर्न, मृगवाटिका थप व्यवस्थित गर्ने पशुपति विकास कोषको तयारी पशुपति भन्नेबित्तिकै विश्वभर धार्मिक एवं पर्यटकीय स्थलका रूपमा परिचित छ । यहाँका मठ–मन्दिर, हरेक साँझ हुने सन्ध्याकालीन आरतीसहितका धार्मिक...

विराटनगरसम्म कार्गो रेल चलाउने तयारी, पूर्वाधार निर्माणको ठेक्का आह्वान

विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा

निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी  गरिएको छ । अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई  ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिए । अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्

सिभिल अस्पताल अब सातै प्रदेशमा ‘रिफर’ अस्पताल

काठमाडौँ : निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिए । अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उनका […]

मल अभाव हुन नदिने सरकारको तयारी

विगतका वर्षहरूजस्तो यो वर्ष मल अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयारी थालेको छ । युरिया, डिएपी र पोटास मल अभाव हुन नदिन सरकारले तयारी थालेको हो । चैते धान,...

११ जिल्लाका ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास गर्ने तयारी

काठमाडौं, २४ फागुन । सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकिकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ । यसको लागि ११ जिल्लाका ८८ स्थानीय तहलाई स्थान […]

अरुणडाडाँमा पर्यटक बढ्दै,पर्यटकीय हवको रुपमा विकास गर्ने तयारी

भोजपुरमा । भोजपुरको अरुणडाडाँ पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित बुद्धचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा अहिले पर्यटकहरु भ्रमण तथा मनोरञ्जनका लागि आउने गर्दछन् । भोजपुरको पुर्वी पौवादुङमा गाउँपालिका– १ श्यामशिलामा रहेको धार्मिक, सास्कृतिक एंव पर्यटकीय क्षेत्र अरुण डाडाँमा अहिले आन्तरिक एंव वाह्य पर्यटकहरुको आगमन […]

नयाँ पत्रिका हाइलाइट्स

फ्रन्ट पेज :  ६ अर्बको बालुवा र माटो दुई अर्ब १२ करोडमा ठेक्का लगाउने पशुपति क्षेत्र विकास कोषको तयारी – बजारमुल्य मुल्य पाँच अर्ब ९६ करोड ९० लाख पर्ने गोठाटारस्थित जग्गाको बालुवा...